महँगा स्कुलबाटै यसरी हुन्छ कर छली



हाम्रो इकोनोमि

व्यवसायीक घरानाहरुका करछली प्रकरण हरेक दिन सञ्चार माध्यममा आउनु मामुली कुरो भैसकेको छ । यसै बीच काठमाण्डौंका महगां स्कुलबाट कर तिर्ने आनाकानी गरी कर छलीहुने प्रकरणको खुलासा गर्दे ललितपुरका महानगरीय राजस्व प्रशासनकका प्रमुख डिल्लीराम शाक्यले सबै सघंसस्थालाई करको दायरामा ल्याई छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । कर तिर्नेलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सहित प्रस्तुत भएको महानगरले यस वर्षलाई कर वर्षको नाम दिई मनाईरहेको जनाकारी समेत दिएका छन् । उनका अनुसार घरजग्गा, मालपोत , व्यवसाय तथा कर बक्यौतामा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरीएको जनाइएको छ ।

विद्यालयगत कर बक्यौता रकम       विद्यालय बक्यौता रकम
लिटिल एन्जल्स                               ५ करोड
डीएभी                                              २ करोड
जेम्स                                               १ करोड १० लाख
रातो बगंला                                      ५० लाख
आदर्श बिद्या मन्दिर                         १ करोड
ब्रिटिस स्कुल                                   ५० लाख
युनाइटेड एकाडेमी                           १० लाख
प्रसादी एकाडेमी                              १० लाख

स्रोत : ललितपुर महानगरीय राजस्व प्रशासन

ललितपुर महानगर क्षेत्रका महंगा र नाम चलेका स्कुलहरुबाटै कर छली निन्दनीय भएको उनले बताएका छन् । जेम्स स्कुलले र्नसरी कक्षाका बच्चाहरुसगं खेल्ने ठाँउ,ऐसेम्ब्ली प्रांगण लगायतका स्थलहरुको समेत शुल्क लिने तर कर तिर्ने आनाककानी गरेबाट महानगरबाट गलत छाप दिन खोजेको

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...