अस्पतालमा आगलागी, कम्तीमा ३३ को मृत्यु, ७० जना घाइते



हाम्रो इकोनोमि

दक्षिण कोरियाको मिर्याङस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ।

सेजोङ अस्पतालको इमर्जेन्सी रुमबाट आगोलागी सुरु भएको बीबीसीले जनाएको छ। आगलागीमा परेका ७० जना घाइते छन् जसमा ११ जनाको अवस्था गम्भिर छ।

फायर चिफ चोए मान वु ले के कारण गर्दा आगलागी भएको अझै थाहा नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...