हिउँ पहिरोमा परेर जापानमा १ को मृत्यु, १५ घाइते



हाम्रो इकोनोमि

ज्वालामुखी विस्फोटसँगै गएको हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् ।

जापानको स्कि रिसोर्टमा ज्वालामुखी विस्फोटसँगै गएको हिउँपहिरोमा परेर कम्तिमा १५ जना घाइते भएका हुन् ।घाइते मध्येका ४ जना उक्त समय रिसोर्टमा गोन्डोला चलाइरहेका थिए । स्रोतका अनुसार ३ जनाको सकुशल उद्धार गरिएको छ ।

घाइतेहरूले पहाड विस्फोट भएर खसिरहेको देखेका बिबिसीमा उल्लेख छ । जमिन विस्फोट हुनुको कारण भने पत्ता नलागेको उनीहरुको भनाइ छ । अधिकारीहरुले उक्त पहाड नचढ्न आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...