सुनामीबाट हैरानभई जापानीजले पानीमा तैरीने कार उत्पादन गरे



हाम्रो इकोनोमि

सन २०११ मार्च महिनाको प्रलयंकारी सुनामीको कहर जापानी नागरीक हिडको सुरमार्कीले बिर्सेको छैन् । उनको आंखै अघि बेग्रल्ती कार पानीमा बग्दै गर्दा नागरकिहरु आफनो ज्यान बचाउन दौडिरहेको त्यो द्धश्य उनको आखां अघि सिनेमाको रील जसरी आज पनि चलिरहन्छ । सुरमार्कीलाई तत्काल उच्च भुकम्पक गएको जापानकै अर्को टापुमा बस्ने आफनो आमाको याद आयो र अनी सकुशल भएको खबर पाउन लालाहित भएको हिजो जस्तो लाग्छ ।

त्यस बेला उन्को आमा अरु जस्तै कारबाट वडो कस्टपूर्वक भाग्न सफल भएका थिए । उनलाई एउटा युक्ती सुझयो यदि पानीमा तैरीने कार भए धेरै व्यक्तिको ज्यान बचाउन सकिन्छ । सुरमार्की त्यस बेला टोयोटाको कार उत्पादन विभागमा कार्यरत थिए , उनले केहि सहकर्मीको सहयोगले बिजुलीबाट चार्जगरी कम तौलको पानीमा तैरीने कारको डिजाईन गरी, कम्पनी सम्क्ष प्रस्तुत गरेका थिए ।

उनको सृजनसिल कार्यको प्रशंसा गर्दे प्रख्यात कार उत्पादक टोयोटाले आगामी सन २०२० सम्ममा दश हजार वटा पानीमा तैरीने कार उत्पादन गर्ने घोषणा गरेको छ । टोयोटाको थाईल्याण्ड प्लान्टबाट यो पानीमा तैरीने कार उत्पादन हुने समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...