प्रसुतिगृह क्यान्टिनमा ग्यास सिलिन्डर विस्फाेटपछि यसरी लाग्यो भीषण आगो



हाम्रो इकोनोमि

ग्यास सिलिन्डिरका कारण असुरक्षा बढिरहेको चर्चा भइरहेका बेला राजधानीको थापाथलीस्थित प्रसुतिगृह क्यान्टिनमा ग्यास सिलिन्डर विस्फोट भएको छ। सिलिन्डिर विस्फोटपछि क्यान्टिनमा आगलागी भएकाे छ।

विस्फोट भएको ग्यास सिलिन्डर एसीसी कम्पनीको हो।

रेगुलेटर अड्याउने ठाउँमा ग्यास लिक भएर आगो लागेको प्रत्यक्षदर्शीले जनाएका छन्। अागलागीबाट क्यान्टिनभित्रका सामग्री जलेका छन्। प्रसुतिगृह भित्र रहेको फायर डिस्पाेजल ग्यासले अागाे नियन्त्रणमा लिइएको छ। अागाे नियन्त्रणमा लिएको केही समयपछि दमकल घटनास्थल अाइपुगेको नेपालखबरले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...