चीनीयाँ वित्तिय क्षेत्रको ऋण लगानीमा समस्या



हाम्रो इकोनोमि

चीनीयाँ उत्पादनमुलक क्षेत्रमा सरकारी अनुदानले वित्तिय ऋण लगानीको लक्ष्य प्राप्तहुन समेत समस्या परेको त्याहाँका वित्त क्षेत्रका उच्च अधिकारीले बताएका छन् । गत आ.व २०१७ को तथ्याङले चीनीयाँ बैंकको ऋण लगानीले उत्साहजनक विस्तार हुन नसकेको देखिएको छ । तथ्याङलमा उल्लेख गरिए अनुसार सन २०१७ मा चीनीयाँ बैंकको उत्पादन क्षेत्रको लगानी लक्ष्य तीन दशमलभ ५७ ट्रिलियन लिएकोमा मात्र पांचसय ५५ बिलियन लगानी भएको सम्वद्ध सुत्रले जनाएको छ । सरकारी उच्च अनुदान बाहेक त्याहांका छांया बैकबाट निजि क्षेत्रका व्यवसायीहरुले ऋणलिन थालेपछि औपचारिक ऋण लगानी घट्न थालेको जनाइएको छ ।

सन २०१७ को डिसेम्बर सम्ममा चीनीयां छांया बैकको खराव ऋण मेकसिको अर्थतन्त्रको भन्दा चार गुणा वढि २७.८ ट्रिलियन वृद्धि भएको छ । अर्कोतर्फ उच्च ऋण उपभोग गर्ने उत्पादन मुलक क्षेत्र तिनै छांया बैकबाट वित्तिय व्यवस्थापन गर्न आकर्शित हुन थाले पछि कर्जा प्रवाहमा समस्या देखिन शुरु भएको चीनीयाँ वित्तिय क्षेत्रका जानकारहरुले बताएका छन् । तर चालु आ.व सन २०१८ मा वास्तवीक अर्थतन्त्रमा टेवा पुग्ने गरी चीनीयां वित्तिय क्षेत्रको ऋण आर्शित हुंदैजानेमा समेत विश्वास गरिएको छ । तर परम्पराबादी छांया बैकको ऋणमा निजि क्षेत्रको आकर्षण निमिटयान्न हुन सहज नहुने चीनीयाँ सरकारी प्रवक्ताको भनाई उदि«त गर्दे विश्वको चर्चित आर्थिक अनलाईन बुल्मबर्गले समेत रोचकताका साथ उल्लेख गरेको छ । चीनीयाँ उच्च अधिकारीहरु अनौपचारिक ऋण प्रवाह नियणत्रणलाई विशेष प्रथमिक्ता दिए मात्र सन २०१८ मा गर्न चुनौति प्रवाहको अस्तीत्व वित्तिय क्षेत्रको ऋण लगानीमा सुधार आउन सक्ने त्याहांका बिज्ञ वर्गले सरकारलाई सुझाव पेश गरेका छन् ।

रमाईलो पक्ष त के छ भने चीनीयाँ छांया बैकले बिना धितो विश्वासको आधारमा ऋण प्रवाह गर्दे आएको छ । सन २०१७ मा यस्तो प्रकृतिको ऋण शिर्षकमा ती छांया बैकहरुले करीव ८.५३ ट्रिलियन युआन लगानी गरेको तथ्याङक बाहिरिएको छ । अव चीनीयाँ केन्दि«य बैकंले ती छांया बैंकहरुलाई राष्ट्रिय वित्तिय सञ्चाल भित्र ल्याई ऋणको जोखिम घटाउने योजना छिटो नल्याए सम्म औपचारीक ऋणले प्रश्य पांउदै जाने छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...