अरुलाई हसाउने मनोज गजुरेलले रुदै-रुदै श्रीमती मीना संग सम्बन्ध बिच्देद गरे,यस्तो भेटियो कारण



हाम्रो इकोनोमि

चर्चित हास्य कलाकार मनोज गजुरेलको आज आपसी समझदारीमा श्रीमती मीना संग सम्बन्ध बिच्छेद भएको छ।बालकोट स्थित गजुरेल निवासमा मनोज र मीना पक्षका आफन्तको रोहबरमा औपचारिक रुपमा सम्बन्ध बिच्छेद भएको हो। मीना र मनोजले प्रेम बिबाह गरेका थिए। उनीहरुका एक छोरा र एक छोरी छन्,तत्काल दुवै सन्तान आमा संग बस्ने सहमती भएको छ।
बलकोटमा रहेको घर बिक्री गरेर आधा-आधा बाड्ने सहमति भएको र मनोज आफ्नी आमा संग बस्ने निर्णय भएको सहभागी एकले हाम्रो इकोनोमी संगको टेलिफोन सम्पर्कमा बताए।ताप्लेजुंगको खेवांगमा जन्मिएका मनोज निम्न परिवार बाट उदाएका चर्चित कलाकार हुन्। श्रोतका अनुसार मनोजको अर्की युवती संग सम्बन्ध भए पछी समस्या उत्पन्न भएको हो।उनीहरुको २०५२ सालमा पशुपतिमा बिबाह भएको थियो।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...