कोपनहेगनमा नेपाली पर्यटनबारे चासो



हाम्रो इकोनोमि

डेनमार्कस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा राजधानी कोपनहेगनमा नेपाली पर्यटनका सम्बन्धमा एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । डेनमार्कस्थित नेपाली दूतावासका अनुसार कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाली दूतावास डेनमार्कका उपनियोग प्रमुख डोरनाथ अर्याल, डेनमार्क नेपाल सोसाइटीका प्रमुख लास गुन्डरसन, सगरमाथा आरोहि ट्रोली नेल्सेलगायतले नेपालमा पर्यटन सम्भावनाबारे आफ्नो प्रस्तुति दिएका थिए । सगरमाथा आरोहि नेल्सेले नेपालमा सगरमाथा आरोहण गर्दाको आफ्नो अनुभव पनि सुनाएका थिए ।

डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्सालले नेपालमा पर्यटनका लागि उपयुक्त अबसर रहेको भन्दै यसको लाभ लिन आग्रह गरे

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...