पुस्तक प्रदर्शनीमा जमुना न्यौपानेको उपन्यास ‘कैली’ माथी व्यापक अन्तर्किया हुदै



हाम्रो इकोनोमि

साहित्यकार जमुना न्यौपानेको उपन्यास ‘कैली’ माथी केन्द्रित भएर भोली बिहिबार बिशेष अन्तरक्रिया हुने भएको छ। बुलबुल प्रकाशनद्वारा प्रकाशित १७४ पृष्ठको सो उपन्यास केन्द्रित अन्तरक्रियामा कृती माथी दिग्गज साहित्यकारले टिप्पणी गर्ने कार्यक्रम समेत रहेको छ।

महिला प्रधान सो उपन्यासमा समाजमा महिलाले भोग्नुपरेका पीडा र समाजबाट उनीहरूप्रति हुने व्यवहारबारे चर्चा गरिएको छ । भृकुटी मण्डपमा जारी पुस्तक प्रदर्शनीमा बिहिबार १ बजे देखी शिखा बुक्सको स्टलमा हस्ताक्षर सहितको अन्तरक्रिया कार्यकम हुने भएको हो। कृती माथी केन्द्रित अन्तर्कियामा लेखक न्यौपानेले पाठक संग बहस गर्ने छिन।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...