मुखमा कालोपट्टी बाँधेर माइतीघरबाट नयाँ बानेश्वरसम्म नर्सहरुले यसरी गरे र्‍याली



हाम्रो इकोनोमि

देशैभर आन्दोलित नर्सहरुले बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म मुखमा कालोपट्टि बाँधेर र्‍याली गरेका छन्। नेपाल नर्सिङ संघको आयोजनामा जारी आन्दोलनमा एेक्यबद्धता जनाउँदै उनीहरु सडकमा निस्केका हुन्।

मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुलाई पुनर्बहाली, नर्सिङ महाशाखा स्थापना, निजी अस्पतालमा पनि न्युनतम तलबभत्ताको व्यवस्था लगायतका विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा उत्रेका नर्सहरुले माघ १ देखि ३ गतेसम्म १० बजेदेखि तीन घण्टाका लागि ड्युटी छोडेका छन्।

आफूहरुको माग सुनुवाइ नभए ४ देखि ७ गतेसम्म ड्युटीमै नजाने उनीहरुको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...