यी हुन् इन्जिनियरीड कलेज अगाडि बेश्यालय चलाउने प्रहरी,कोठी बाट २ महिलासहित तीन यसरी परे पक्राउ



हाम्रो इकोनोमि

प्रहरीको जागिर छाडेर बेश्यालय चलाउने एक व्यक्ति पक्राउ परेका छन्। कालिमाटीमा रेष्टुरेन्टको आवरणमा कोठी चलाउने पूर्व प्रहरी भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त कालिमाटीले विक र दुई महिलालाई शुक्रबार पक्राउ गरेको हो। दुई महिलालाई राखेर विकले बेश्यावृत्तिमा लगाउदै आएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले बताए। कालिमाटीको काठमाडौं इन्जिनियरीड कलेज अगाडि उनले भ्यू प्वाइन्ट नामक रेष्टुरेन्ट चलाउदै आएका थिए।

पक्राउ परेका विक पूर्व प्रहरी हुन्। जागिर छाडेर उनी यस्तो धन्दामा लागेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...