विद्यालयले जुटायो झण्डै एक करोड आर्थिक सहयोग



हाम्रो इकोनोमि

बागलुङको जनजागृति माध्यमिक विद्यालयको हीरक जयन्ती सम्पन्न गर्न झण्डै एक करोड आर्थिक सहयोग संकलन गरिएको छ ।

हीरक जयन्तीलाई लक्षित गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीबाट विद्यालयले हालसम्म रु ९२ लाख सहयोग जुटाएको विद्यालयका शिक्षक डिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

गल्कोट नगरपालिका–८ काँडेबासमा रहेको जनजागृति माविको ६० आँै वर्ष पूरा गरेको अवसरमा यही माघ १० देखि १४ सम्म हीरक जयन्ती मनाउन लागिएको हो ।

हीरक जयन्ती नजिकै आउन लाग्दा विद्यालयले स्वदेश तथा विदेशमा विभिन्न शहर बजारमा हीरक जयन्तीको प्रचारप्रसारसँगै आर्थिक संकलनलाई तीव्रताका साथ अगाडि बढाइएको विद्यालयका प्राचार्य तेजिन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...