गोली हानिएका ब्यापारी पौडेलको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु



हाम्रो इकोनोमि

रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहार गरी काठ व्यापारी वसन्त पौडेलको हत्या गरिएको छ।

देवदहको खैरेनी ढेकारस्थित आफ्नो काठ मिलमा बसिरहेका पौडेलमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्म भण्डारीले बताए।

गुन्डागर्दीमा संलग्न समूहले व्यापारी पौडेललाई गोली प्रहार गरेर भागेको हुन सक्ने उनको भनाइ छ। भण्डारीले हत्याराको खोजी भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...