डा. उपेन्द्र देवकोटालाई दुर्लभ क्यान्सर, स्वास्थ्य अवस्था गम्भीर



हाम्रो इकोनोमि

वरिष्ठ ‘न्यूरोसर्जन’ डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी परेका छन् ।

‘न्युरो’ रोग सम्बन्धी उपचारमा अन्तर्राष्ट्रित रुपमै ख्याति कमाएका डा. देवकोटालाई दुर्लभ प्रकारको क्यान्सर रोग लागेको उनी निकट स्रोतले जनाएको छ ।

डा. देवकोटा यतिबेला लण्डनस्थित एक अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

देवकोटाले हालसम्म ३० हजार जनाको टाउको शल्यक्रिया गरिसकेका छन, भने १० लाख भन्दा बढी बिरामी जाँच गरेका छन् ।

मंसिर १० गते भएको निर्वाचनमा डा. देवकोटा गृहजिल्ला गोरखामा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा मत माग्न व्यस्त थिए । निर्वाचन प्रचारकै क्रममा विरामी भएपछि उनी गोरखाबाट काठमाडौँ फर्किएका थिए । उनको नेपालमा उपचार नभएपछि लण्डिन लगिएको बताइएको छ ।

डा. देवकोटा पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सात महिना स्वास्थ्यमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...