नेप्से ९ अंकले घट्यो, जम्मा ४२ करोड ४३ लाख रुपैयाँको सेयर कारोवार



हाम्रो इकोनोमि

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ९.२९ अंकले घटेर १४८४.४७ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापक सूचक २.०७ अंकले घटेर ३१२.६८ अंकमा ओर्लिएको छ।

आज  शेयर बजारमा १५५ कम्पनीका नौ लाख ८३ हजार कित्ता शेयर ४२ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल टेलिकमको चार करोड रुपैयाँको शेयर किनबेच भयो।

कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक ०.५३, होटल ०.०१, जलबिद्युत १.३१, विकास बैंक ०.४, फाइनान्स ०.१५, बीमा ०.५६, उत्पादनमुलक १.४, अन्य १.२४, अन्य १.२४ र लघुवित्त ०.४२ प्रतिशतले घटेका छन्।

सिन्धु विकास बैंकका शेयरधनीले सबैभन्दा बढी ६.७१ प्रतिशत कमाएका छन्। हिमालयन डिस्टिलरीका शेयरधनीले करिब आठ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...