काठमाडौँमा दिन दहाडै गोली चल्यो,गोली लागेर एक महिला सख्त घाइते,कसले हान्यो गोली?



हाम्रो इकोनोमि

राजधानीको टोखामा गोली चलेको छ। प्रहरीको प्रारम्भिक जानकारीअनुसार टोखा नगरपालिका वडा नम्बर १ मा जंगलबाट बस्ती छिरेका व्यक्तिले गोली प्रहार गरेको बताइएको छ। गोली लागेर एक महिला घाइते भएकी छिन्। उनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको छ।

प्रहरी घटनास्थल पुगेको र गोली चलाउनेको खोजी सुरु गरेको जानकारी प्रहरीले दिएको छ। गोली चलेको स्थान नेपाली सेनाको सुरक्षा दिइरहेको राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने जनाइएको छ।एआइजी जयबहादुर चन्दले घटनाको पुष्टि गर्दै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र गोली चलेको बताए।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...