देउवाले सत्ता नछोडे पछी कांग्रेसका मन्त्री माओबादीमा प्रवेश गर्न यसरी थाल्दैछन् तयारी



हाम्रो इकोनोमि

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जितेन्द्र देव नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा जुटेका छन् ।
मन्त्री देव निकट उच्च स्रोतका अनुसार पार्टी प्रवेश गर्नेबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो समय लगातार भेटवार्तामा व्यस्त छन् ।

नेपाल लोकतान्त्रिक फोरममा हुँदा नि नेता देव माओवादी केन्द्रमा प्रवेश गर्ने मनशायमा थिए । तर उनले मन्त्री पद जोगाउनको लागि त्यतिवेला पार्टी परित्याग नगरेको स्रोतको दाबी छ ।

तर अहिले उनको पार्टी कांग्रेसमा विलय भएपछि उनको भूमिका त्यति नहुने बुझेपछि अहिले कांग्रेस छोडेर माओवादीमा प्रवेश गर्ने भएका हुन् । हुन त उनी पहिल्यैदेनि नै लेफ्टिस्ट हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...