ओलीले देउवालाई यसरी दिए सत्ता छोड्दाको आफ्नै उदाहरण



हाम्रो इकोनोमि

आइतबार राजधानीको दरबारमार्गमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै
ओलीले देउवालाई सत्ता छोड्न गाह्रो भएको आरोप लगाए।

 

उनले आफूले सरकार छोड्दा नयाँ सरकारको गठनसम्बन्धी व्यवस्था नै नभएपनि राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाउ आदेश जारी गरेर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको बताए।

‘म सम्झाउन चाहन्छु, मैले सरकार छोड्दा नयाँ सरकार गठन हुने व्यवस्था नै थिएन, राष्ट्रपतिमार्फत् बाधा अड्काउ फुकाएर नयाँ सरकारलाई मार्गप्रशस्त गरेको थिएँ,’ ओलीले भने, ‘अहिले चुनावपछि पनि प्रधानमन्त्री परामर्शका नाममा अस्पष्टता बढाइरहनु भएको छ।’

उनले सरकार संविधानको अपव्याख्या गरेर अस्पष्टता सिर्जना गरेको आरोपसमेत लगाए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...