नेप्से परिसुचक १०.५३ अंकले बढ्दा दुई संस्थाको शेयर मुल्य १० प्रतिशतले बढ्यो



हाम्रो इकोनोमि

बुधबारको शेयर बजारमा नेप्से परिसूचक १०.५३ अंकले बढेर १५२०.७४ को बिन्दुमा पुगेको छ। आज १६४ वटा कम्पनीको ४८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

सबैभन्दा धेरै होटलको उपसुचक १.७८, उत्पादन उपसमुह १.३२, ट्रेडिङ १.२३, अन्य १.१८, माइक्रोफाइनान्स ०.८, बीमा ०.६७, वाणिज्य बैंक ०.६३, हाइड्रोपावर ०.४७, विकास बैंक ०.३३, फाइनान्स ०.२६ प्रतिशतले बढेका छन्।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेको कुबेर मर्चेन्ट र ललितपुर फाइनान्सको शेयर मुल्य १० प्रतिशतले बढेको छ। भने सबैभन्दा धैरै प्रोग्रेसिभ फाइनान्सका शेयर धनीले ३.९८ प्रतिशतले गुमाएका छन्।

ग्लोबल आइएमइ बैंकको पाँच करोड ४० लाख रुपैयाँको करोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...