३ सय २१ मतले भगवतीलाई उछिन्दै बिजय गच्छदार बने अन्तिम सांसद,प्रत्यक्ष तर्फको गणना सकियो



हाम्रो इकोनोमि

सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार ३ सय २१ मतले विजयी भएका छन्।

नेकपा एमालेकी भगवती चौधरीले ३५ हजार ६ सय ९१ मत ल्याउँदा गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे। विभिन्न विवादका बीच बीचबीचमा स्थगित हुँदै भएको गणना केहीबेरअघि मात्रै सकिएको हो। प्रतिनिधिसभाको १६४ वटा निर्वाचन क्षेत्रकै अन्तिम नतिजा आइसकेकोमा गच्छदार अन्तिम निर्वाचित सांसद बनेका छन्।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...