एमालेका गोकुल बाँस्कोटा १७ हजार बढी मतान्तरले विजयी



हाम्रो इकोनोमि

काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्। बास्कोटाले कांग्रेसका मधु अाचार्यलाई १७ हजार ८ सय ४८ मतान्तरले पछि पारेर जितेका हुन्। बाँस्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गरे। आचार्यद्ये ३६ हजार ५ सय ६९ मत ल्याए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...