अर्जुननरसिंह केसी २ हजार मतले पछाडि,केसीका ज्वाई गगनलाई राजन भट्टराईले दोब्बर मतले पछी पारे,ज्वाई ससुरा यसरी हार्दै



हाम्रो इकोनोमि

नुवाकोट क्षेत्र नम्बर २ मा एमालेले कांग्रेसलाई पछि पारेको छ ।
अर्जुननरसिंह केसीले ३ हजार ५९० मत प्राप्त गर्दा एमालेका नारायणप्रसाद खतिवडाले ५ हजार ६१८ मत प्राप्त गरेका छन् ।
२ वटै क्षेत्रमा पदेशतर्फ बाम गठबन्धन अगाडि रहेको छ। यता केसीका ज्वाई तथा काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा एमालेका राजन भट्टराई भन्दा पछी परेका छन।सुरुवाती अग्रताका क्रममा थापा दोब्बर मतले पछी परेका हुन्।त्यहाँ राजनले जित्ने लगभग निश्चित छ।यो चुनाबमा ज्वाई ससुरा हार्ने लक्षण देखिएको छ।राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...