योगेश भट्टराईको क्षेत्र अर्थात् ताप्लेजुङमा मतगणना सुरु,भट्टराईले बाजी मार्दै



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव योगेश भट्टराईको क्षेत्र अर्थात् ताप्लेजुङमा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको निर्वाचनको बिहीबार दोस्रो चरणको चुनाव सुरु भएसँगै मत गणना पनि सुरु भएको हो ।

क्षेत्रका मुख्य निर्वाचन अधिकारी कृपासुर कार्कीले दिएको जानकारी अनुसार त्यहाँ मुचुल्काको प्रक्रिया सबै सकिईसकेकोले अब मत गणना सुरु भईसकेको जानकारी दिए । यहाँ पनि प्रतिनिधि सभाको एउटा समूह र प्रदेश सभा सदस्यका दुई समूह गरी ३ समूहमा मत गणना सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...