मत हाल्न पुगेका मतदाताको खल्ती छाम्दा कण्डम भेटिए पछी……….



हाम्रो इकोनोमि

सुरक्षाकर्मीले मतदान केन्द्रमा पुगेका मतदाताको शरिर खानतलासी लिने गरेका छन्। मतदान केन्द्रमा लैजान नपाइने सामग्री बोकेका मतदाताका खल्तीबाट सुरक्षाकर्मीले ती सामग्री जफत गर्ने गरेका छन्।

राजधानीका मतदान केन्द्रमा पुग्दा केन्द्र बाहिर त्यस्ता सामग्री जफत गरेर राखिएका देखिए। चुरोट, सुर्तीजन्य पदार्थ, प्रज्वलनशील सामग्री लाइटर सलाँइ लगायत धारिला वस्तु मतदान केन्द्रमा लैजान पाइदैन। धतुजन्य सामग्री पनि मतदाताका खल्तीबाट खालि गरेर मात्र मत हाल्न प्रवेश दिइएको छ। तर काठमाडौँकै मतदाताले त्यस्ता सामग्री लैजाने गरेको पाइयो। सुरक्षा जाचका क्रममा केही संग कण्डम समेत भेटिएको सुरक्षाकर्मीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...