एकै दिनमा नबिल बैंकको १० नयाँ शाखा विस्तार



हाम्रो इकोनोमि

नविल बैंकले मंसिर १८ गते एकैदिन १० नयाँ शाखा विस्तार गरेको छ । बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, कास्की, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा शाखा विस्तार गरेको जनाएको छ ।

नयाँ शाखा विस्तारसँगै बैंकको शाखा सञ्जाल ६२ पुगेको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले बैंकले प्रदान गर्न सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्नसक्ने जनाएको छ ।

बैंकले एक सय एटीएम, २ एक्स्टेन्सन काउन्टर, र १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी रुपमा र विदेश अवस्थित अन्य धेरै बैंकिङ्ग एजेन्सीहरु मार्फत् विश्वभर सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...