निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समिरमान पक्राउ



हाम्रो इकोनोमि

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले भारतबाट पक्राउ गरेका बस्नेतलाई आइतबार दिउँसो २ बजे सार्वजनिक गरेको छ ।

बस्नेत नेतृत्वको गुन्डा समूह लामो समयदेखि भारतमा बसेर चन्दा असुली र फिरौतीमा संलग्न रहेको सीआईबीले जनाएको छ। गौचन हत्याका सात जना पक्राउ परे पनि उनीहरु सबै भाडाका ‘अपराधी’ थिए। गौचनको असोज २३ गते राजधानीको शान्तिनगर प्रयागमार्गमा गोली हानी हत्या भएको थियो।

बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...