एकाएक प्रचण्डले चितवन छोडे,प्रकाशको छोरा लिएर किन काठमाडौँ आए प्रचण्ड



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो १२ बजेको फ्लाइटबाट काठमाण्डु आउने भएका छन् ।
चुनावी अभियानका क्रममा आफ्नो चिर्वाचन क्षेत्र चितवनमा घरदैलोमा व्यस्त रहेका प्रचण्ड राजनीतिक भेटघाटका लागि काठमाण्डु आउन लागेका हुन् । प्रचण्ड निकट स्रोतका अनुसार बिहान एक सभालाई सम्बोधन गरेर उनी १२ बजे काठमाण्डुका लागि उड्नेछन् ।

छोरा प्रकाश दाहालको निधनपछि उनी नातीलाई साथमा लिएर चितवनमा चुनावी प्रचार–प्रसारमा व्यस्त थिए । राष्ट्रिय नेता भएकाले देशका महत्वपूर्ण गतिबिधिमा पनि सहभागी हुनुपर्ने भएकाले उनी राजनीतिक भेटघाटका लागि केही दिनका लागि काठमाण्डु बस्नेछन् ।

भेटघाट सकेर प्रचण्ड १७ गते नै चितवन फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...