पूर्वमन्त्रीमाथि टर्च देखाउँदै यसरी भयो गोली प्रहार, बालबाल आपतले बचे यादव



हाम्रो इकोनोमि

पूर्वमन्त्री राजलाल यादवमाथि गोली प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यादवलाई घरदैलो सकेर फर्कदै गर्दा गोली प्रहार गरिएको हो ।
लहानबाट घरदैलो सकी राति ७ बजे भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा दुई राउन्ड गोली हानेको यादवले जनाएका छन् । गोली प्रहारबाट पूर्वमन्त्री यादव मुस्किलले बचेका छन् । गाडी तीब्र गतिमा भएकोले गोली प्रकार गर्नेको निशाना चुकेको बताइएको छ । गोली गाडीको पछाडिको बायाँपट्टीको झ्यालमा लागेर सिसा फुटेको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...