पूर्वगृहमन्त्री जनार्दन शर्माको घर विप्लव माओवादीको कब्जामा,चुनाब हराउन यस्तो सर्कुलर



हाम्रो इकोनोमि

विप्लव माओवादीका कार्यकर्ताले विना विभागीय मन्त्री जनार्दन शर्माको घर कब्जा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी रुकुमले विना विभागीय मन्त्री शर्माको रुकुमस्थित घरमा कालोझण्डा गाडेर कब्जा गरेको दाबी गरेका छन् ।

शर्माले स्थानीय प्रशासन लगाएर आफ्ना नेता कार्यकर्तामाथी दमन गरेको आरोप समेत लगाएका छन् ।

उनीहरुले शर्माले नेत्रविक्रम चन्द नेतृत्वको माओवादी नेपाल कम्युनिष्ट पार्टीविरुद्ध झुटो प्रचार गरेको, दलाल संसदिय ब्यवस्थाको नेतृत्व गरेर जनतालाई ढाटेकाले चेतावनीस्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमको दाबी छ ।

उनीहरुले शर्मा जिल्लामै रहेको बेला शुक्रवार राति दलाल संसदीय व्यवस्था मूर्दावाद लेखिएको व्यानर र कालोझण्डा उनको घरमा गाडेका हुन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...