प्रधानमन्त्रीको निर्देशनपछि यसरी भयो पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भएको छ।

नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो। चौबीस घन्टा नबित्दै निगमले निर्णय फिर्ता लिनुपरेको छ।
गएराति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको थियो। बढाएको मूल्यमा पेट्रोल प्रतिलिटर रु १००, डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा र ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० तोकिएको थियो।

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य साबिक नै कायम भएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...