अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ६ जनाको मृत्यु, दुई दर्जन यात्रु बेपत्ता



हाम्रो इकोनोमि

काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बस बिहान ९ः३० बजे बस त्रिशूलीमा नदीमा खसेको हो । ६ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ ।

लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार  १५ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ। बस नदीमा डुवेको छ। बस भित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। बसमा ४० भन्दा बढी यात्रु रहेको आंशका गरिएको छ।

नमस्ते अर्घाखाँचीको उक्त बसको नम्बर थाह हुन सकेको छैन। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...