झापाका छुट्टाछुट्टै स्थानमा २ वटा शव भेटिए



हाम्रो इकोनोमि

मंगलबार बिहान झापाको शिवसताक्षी नगरपालिकाको छुट्टाछुट्टै स्थानमा २ वटा शव भेटिएका छन्।

शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको सिमानामा पर्ने कमल खोलाको पुलमुनि एक वृद्धको शव फेलापरेको हो। मृतक कन्काई नगरपलिका–३ की मीना तिवारीको ७२ वर्षीय बुबा खड्गबहादुर भुजेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

त्यस्तै, झापाको शिवसताक्षी–१० सैनिक चोकस्थित राजमार्ग दक्षिणमा पनि बेवारिसे अवस्थामा शव भेटिएको छ। नाम वतन नखुलेको अन्दाजी ५५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको हो।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...