बिकाशको खाका बोकेर यसरी चुनाबी मैदानमा उत्रिए युवा नेता प्रवीण



हाम्रो इकोनोमि

राष्ट्रिय राजनीतिलाई नजिक बाट बुझेका समन्वयकारी भूमिका निर्बाह गर्ने क्षमताका धनी महोत्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता प्रवीण कुमार लाभले जिल्लाको समग्र विकास नै आफ्नो मूल एजेन्डा रहेको बताएका छन् । बिकाशप्रेमी युबा नेताको ओजिलो पहिचान बनाएका उनले बिकाशका काम पनि उत्तिकै गरेका छन।

जिल्लाको रौजामा आइतबार घरदैलो कार्यक्रम गर्दै स्वतन्त्र उम्मेदवार लाभले मतदाताहरुलाई यस्तो आश्वासन दिएका हुन् । उनले आफू अन्य उम्मेदवार भएकाले प्रलोभन वा आश्वासन दिन नचाहेको र काम गर्न चाहेको बताए । विगतमा यस क्षेत्रबाट जनप्रतिनिधि जितेर गएपनि विकासको नाममा एउटा सिन्कासमेत नभाँच्न सकेको आरोप लगाए । उनले भने, ‘म आश्वासन होइन, जे भन्छु, गरेर देखाउँछु ।’ मिजासिलो स्वभाबका लाभ सामाजिक कार्यमा कहलिएका ब्यक्ती समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...