अधिकृतको हस्ताक्षर विनाको मतपत्र भेटिए पछि लमजुङ तनाबग्रस्त,मतदान स्थगित



हाम्रो इकोनोमि

लमजुङको मध्य नेपाल नगरपालिका कुसुमकर मावी मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर विनाको मतपत्रमा मतदान भइरहेको भेटिए पछि मतदान स्थगित भएको त्यहाबाट पत्रकार टल्हाद चन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगसँग संवनोय भइरहेको र चाडै मतदान प्रकृया सुरु गर्ने तयारी भइरहेको छ ।

वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेद्वार पृथ्वी सुब्बा गुरुङ मतदान अनुगम भन्दै मतदान केन्द्रमा घण्टौ बसेको र उनी बसेसँगै मतदान अधिकृतको हस्ताक्षर विनाको मतपत्र भेटिएका पछि स्थानियले त्यसको विरोध गरेका थिए । विरोधसँगै तत्काल मतदान स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...