‘काली–काली’ लिएर आउँदै दुर्गा



हाम्रो इकोनोमि

सुन्दर र सुमधुर स्वरको धनि दुर्गा साउदको अर्को नयाँ गीत ‘काली–काली’ बजारमा आउँदै छ । बहुमुखी प्रतिभाकी धनी उनले यस अघी पनि दर्जनौ गीतमा स्वर दिईसकेकी छिन। आफ्नै स्वर शव्द र संगितमा सजिएको यो गीतले सबै श्रोता वा दर्शककोे मन जित्ने उनको आशा छ ।

उनले यस अधि पनि सय भन्दा बढी गीत संगितमा स्वर दिईसकेकी छिन् । धराने लाउरे, मन परेको मान्छे पाउँदा, पैसा भन्दा सबै मर्ने जस्ता चर्चित गितमा स्वर दिईसकेकी छिन् । आफ्नो सुन्दर स्वरले गर्दा नै यही क्षेत्रमा अधि बढ्न सफल भएको बताउने साउद गायन क्षेत्रलाई निरन्तरता दिने सोचमा छिन् ।

प्रतिक्रिया दिनुहोस
केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...