मृत्यु भएको सात घण्टा पछी नर्भिक अस्पतालले भन्यो- प्रकाशको निधन आकस्मिक हृदयघातबाट



हाम्रो इकोनोमि

नर्भिक अस्पतालले प्रकाश दाहालको निधन आकस्मिक हृदयघातका कारण भएको घोषणा गरेको छ। आज बिहान घरमै अचेत अवस्थामा भेटिएका प्रकाशलाई ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा पुर्याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालले जनाएको छ।

प्रकाशको अस्पताल ल्याइपुर्‍याउँदै निधन भए पनि उनका बुबा एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल आइपुगेपछि मात्र उनको निधनको औपचारिक घोषणा गरिएको हो।

प्रकाशको पार्थिव शरीर ४ बजेसम्म पार्टी कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जलीका लागि राखिनेछ भने त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने माओवादी प्रवक्ता पम्फा भुसालले जनाएकी छिन्

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...