एमालेले भन्यो सर्वोच्चको आदेश चुनाव भाँड्ने षडयन्त्र, यस्तो छ देउवाको दाउ



हाम्रो इकोनोमि

प्रतिनिधि र प्रदेश सभाका लागि एउटै मतपत्र छाप्नु पर्ने विषयमा बुधबार सर्वोच्चले दिएको आदेशलाई नेकपा एमालेले चुनाव भाँड्ने षड्यन्त्र भएको बताएको छ।

बिहीबार पार्टीका कार्यालय धुम्बाराहीमा बसेको पार्टीको स्थायी समिति बैठकले कुनै पनि कारण देखाएर निर्वाचनसम्बन्धी कार्यमा प्रतिकुल प्रभाव पार्ने काम आफूलाई स्वीकार्य नहुने बताएको छ। बैठकपछि एमाले स्थायी कमिटीका एक सदस्यले चुनाव टार्ने नियतले सर्वोच्चको आदेश आएको सबै नेताको धारणा रहेको बताए । यसबारेमा एमालेले आजै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्ने भएको छ ।

उनले प्रतिनिधि सभा र प्रदेश सभाको मिति घोषणा भएर आयोगले मतपत्र तीव्र रुपमा अगाडि बढारहेको अवस्थामा जुन ढाँचा निर्वाचन आयोगले अगाडि बढाइरहेको छ त्यो ढाँचाले नागरिक वा मतदाताको संवैधानिक वा कानुनी रुपमा मत हाल्न पाउने हकमा कुनै कतै नपुग्ने बताए।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...