एमालेले उम्मेदवारी फिर्ता लियो,मनांगमा दीपक मनाङेलाई एमालेले सघाउने यस्तो भयो सहमति



हाम्रो इकोनोमि

मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का एमाले उम्मेद्वार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएकी छिन्।
एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन्। जिल्लाबाट सर्वसम्मत सिफारिश भएका मनाङेको सर्वत्र विरोध भएपछि पार्टीले लामालाई टिकट दिएको थियो ।

टिकट नपाएका मनाङेले आफूलाई जनताको साथ र माया भएको तथा जित्ने दाबी गर्दै स्वतन्त्र उमेदवारी दर्ता गरेका थिए।

योसँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ। मनाङे केही समयअगाडि मात्रै राप्रपा छोडेर एमाले प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...