प्रतिनिधि सभा र प्रदेश सभाका ८ सय ३ उम्मेदवारमध्ये भुकम्पका बेला जस्ता काण्ड मच्चाएका महत बिरुद्द मात्र पर्यो यस्तो उजुरी



हाम्रो इकोनोमि

आगामी मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाका ८ सय ३ उम्मेदवारमध्ये एक जनाविरुद्ध मात्र उजुरी परेको छ।

उजुरीका लागि सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको थियो।

नुवाकोटमा प्रदेश सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रहेका रमेश महतविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ। महत कृषि विकास बैँकका सञ्चालक समितिका सदस्य हुन्। उनी भुकम्पका बेला भएको जस्ता काण्डका नायक पनि हुन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...