मुख्यसचिबमा रेग्मी,रामचन्द्रका सम्धीलाई भुकम्पको अड्डा यसरी दिए देउवाले



हाम्रो इकोनोमि

मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले सचिवहरुको जिम्मेवारीसमेत हेरफेर गरेको छ।

पुननिर्माण प्राधिकरणमा भुषाल
अाइतबारको बैठकले पूर्व अर्थ सचिव युवराज भुसाललार्इ पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइअो) मा नियुक्त गरेको छ।

अघिल्ला प्राधिकरण प्रमुख गोविन्द पोख्रेलले राजिनामा दिएका थिए, उनको राजिनामा स्वीकृत गर्दै बैठकले भुसाललाई पुनर्निर्माण प्राधिकरणको सिइओ बनाउने निर्णय लिएको हो।

गृहसचिवमा मोहन सापकोटा, अर्थसचिवमा शंकर अधिकारी, लोकसेवा अयोगमा ङइन्द्रप्रसाद उपाध्यायलाई जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...