भूपू सांसदले रातो पासपोर्ट बेच्न सक्ने सूचना पाए पछी अध्यागमनले यसरी गर्न थाल्यो कडाइ



हाम्रो इकोनोमि

अध्यागमन विभागले निवर्तमान सांसदहरुले कूटनीतिक पासपोर्ट(रातो) दुरुपयोग गर्नसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कार्यालयबाट निगरानी थालेको छ। संसदको म्याद सकिए पनि रातो पासपोर्ट प्रयोग गरेर पूर्व सांसदहरु विदेश जानसक्ने सम्भावना औल्याउँदै विभागले त्यसलाई रोक्न सक्रियता बढाएको छ। अध्यागमनले सबै साम्सदको निगरानी बढाउन थालेको छ।

सरकारले सुविधाबापत उपलब्ध गराएको रातो पासपोर्ट व्यवस्थापिका संसद्को अवधि सकिएसँगै दुरुपायोग हुनसक्ने र वैदेशिक रोजगारको आवरणमा सक्रिय दलाल तथा मानव तस्करसम्म पुग्नसक्ने विभागको आशंका छ। पहिलो संविधानसभाका दर्जन सांसदहरु रातो पासपोर्ट किर्ते प्रकरणमा छानविनको दायरामा परेका थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...