माओबादीले बोली फेर्यो,देउवालाई सरकारमै बसेर यसरी टक्कर दिने निर्णयमा पुगे प्रचण्ड



हाम्रो इकोनोमि

सरकार छोड्ने तयारीमा रहेको भनिएकै बेला नेकपा माओवादी केन्द्र एकाएक पछि हटेको छ। सरकारबाट हट्ने जानकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेे प्रधानमन्त्री शेर बहादुर देउवालाई गराउने अन्तिम तयारीमा रहेका बेला उसले एकाएक सरकार नछोड्ने जानकारी पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्ने सूचना आएकाले माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने बताएका छन्। गृहमन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले निर्वाचन सार्न तयारी गरिरहेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएकाले सरकार छाड्ने निर्णयमा पुनर्विचार गरिएको बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...