माओबादीले देउवा सरकारलाई बाई बाइ गर्यो,२ बजे गृहमन्त्रीले पत्रकार सम्मेलन गरेर के-के भन्दैछन



हाम्रो इकोनोमि

माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ।
सरकारमा रहेकै बखत प्रतिपक्षी एमालेसँग माओवादीले चुनावी तालमेल र पार्टी एकता गर्ने दिशातिर गएपछि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँग उसको सम्बन्ध बिग्रिएको थियो।

माओवादीले आफ्ना मन्त्रीहरुलाई आजै सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। तर, उसले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जनाएको छ।
केही बेरमा पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने एक माओवादी नेताले बताए। २ बजे गृहमन्त्रीले पत्रकार सम्मेलन गरि सो जानकारी दिने भएका हुन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...