यी हुन् समानुपातिक सूचीमा परेका कांग्रेसका ठुला उम्मेदवार



हाम्रो इकोनोमि

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ठूला नेताहरुको नाम समेत समानुपातिकमा राखे सिफारिस गरेको छ ।

समानुपातिकमा कृष्णप्रसाद सिटौला, केबी गुरुङ जस्ता हेभि वेटका नेताहरुलाई समेत कांग्रेसले समानुपातिकमा सिफारिस गरेका हो।

यी हुन् समानुपातिकमा नाम परेका कांग्रेसका ठूला नेता :

कृष्णप्रसाद सिटौला

केबी गुरुङ

बालकृष्ण खाण

दिलेन्द्रप्रसाद बडू

किशोरसिंह राठोर

कृष्णचन्द्र नेपाली

सीतादेवी यादव

चित्रलेखा यादव

सुजाता कोइराला

महालक्ष्मी उपाध्याय ‘डिना’

पुष्पा भुसाल

लक्ष्मी परियार

सुजाता परियार

डिला संग्रौला

उमा रेग्मी

मीना पाण्डे

मञ्जु खाण

मृदुला कोइराला

मधु शाही

रीता खनाल

सीता गुरुङ

ज्ञानकुमारी छन्त्याल

शर्मिला राई

महिन्द्रा सुब्बा

सुवर्ण ज्वारचन

मीना सुब्बा

बहादुरसिंह लामा

जिपछिरिङ लामा

उमेश श्रेष्ठ

दिव्यमणि राजभण्डारी

लालकाजी गुरुङ

जीवनप्रेम श्रेष्ठ

पृथ्वीमान गुरुङ

मानबहादुर विश्वकर्मा

अनिलकुमार रुंगटा

दिलीप गच्छदार

राकेश सिंह

धर्मेन्द्र झा

लक्ष्मण राय

अब्दुल रहिम

अहमद खाँ

नजबुल खाँ

जमिला मियाँ

सर्व अरा खाँ

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...