सुर्य अस्ताउदै गर्दाको साईत पारेर देउवाले सरकारी निवासमा गच्छदारलाई यसरी भित्र्याउदैछन कांग्रेसमा



हाम्रो इकोनोमि

नेपाली कांग्रेस र नेपाल फोरम लोकतान्त्रिकबीच आज पार्टी एकता हुने भएको छ ।
साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीबीच एकता हुन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनले एकता कार्यक्रममा सहभागिताका लागि सञ्चारकर्मीलाई निम्तो समेत पठाएका छन् ।

एमाले, माओवादीबीच वाम गठबन्धन भएपछि कांग्रेसले साना दलसँग गठबन्धनको गृहकार्य थालेको छ । यसैक्रममा विजय गच्छदार नेतृत्वको फोरम कांग्रेसमा मिसिन पुगेको हो ।

गच्छदार पहिले कांग्रेसले उत्पादन गरेका नेता हुन् । जनआन्दोलनपछि उनले कांग्रेस, उपेन्द्र यादवलाई छोड्दै आफ्नै नेतृत्वमा पार्टी खडा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...