माओबादीका मन्त्रीलाई देउवाले घोक्रेठ्याक लगाउने चाल पाए पछी ओलीले प्रधानमन्त्रीलाई यसरी बुझाउदै छन् ज्ञापनपत्र



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
सरकारले चुनाव सार्ने खेल गरेको भन्दै त्यसो गरिए कुनैपनि हालतमा मान्य नहुने भन्दै उनीहरुले प्रधानमन्त्री देउवालाई भेटेरै ज्ञापनपत्र बुझाउने भएका हुन् । हालैमात्र एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच चुनावी तालमेल र वाम गठबन्धन बनाउने निर्णय भएसँगै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने तयारी गरेपछि कतै यही कारणले चुनाव तोकिएकै मितिमा नहुने त होईन भन्ने ओली–प्रचण्डमा चिन्ता रहेको छ ।

सोही अनुरुप प्रधानमन्त्री देउवालाई दबाब दिनको लागि उनीहरुले आज वा भोलिभित्रै सरकार पूर्नगठन वा मन्त्रीहरु बर्खास्त गर्ने गलत काममा नलाग्न चेतावनी नै दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...