माओवादीलाई किक हान्न तम्सिए देउवा,प्रचण्डलाई पर्ने भयो यस्तो आपत



हाम्रो इकोनोमि

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने भएको छ । योसँगै अब माओवादी मन्त्री बर्खास्तीमा पर्ने देखिन्छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने विषमया टुंगो लगाएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

‘सरकारमा जाने विषयमा बैठकले लगभग टुंगो लगाएको छ, पाठकले भने, ‘निर्वाचनमा तालमेल र उम्मेदवार चयनको विषयमा भने छलफल जारी रहेको छ ।’

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर चुनावी गठबन्धन बनाएपछि बिच्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनको तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...