आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पुनर्वहाली गर्न भन्दै सर्वोच्चले दियो यस्तो आदेश



हाम्रो इकोनोमि

सरकारबाट बर्खास्त नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ। सर्वोच्चले खड्कालाई आफ्नो कुरा राख्ने मौका नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरीत हटाएको भन्दै अन्तरिम आदेश जारी गरेको हो।

आयल निगमको जग्गा खरिदमा घोटाला गरेको पाइएपछि मन्त्रीपरिषदले खड्कालाई गत असोज २ गते पदमुक्त गरेको थियो।

उक्त निर्णयलाई चुनौती दिँदै खड्का असोज ४ गते सर्वोच्च अदालत पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...