वाम गठबन्धनलाई चित्रबहादुरले हाने किक,बालुवाटारमा बोलाएर देउवाले यसरी पारे ठिक



हाम्रो इकोनोमि

एमाले, माओवादी र नयाँ शक्तिको वाम गठबन्धनमा सामेल हुने भनिएको राष्ट्रिय जनमोर्चा पार्टीले नेपाली कांग्रेस सँग चुनावी गठबन्धन गरेको छ ।

यसबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीबीच बालुवाटार गम्भीर छलफल तथा समझदारी भएको छ । लामो छलफल जनमोर्चा कांग्रेससँग चुनावी तालमेल गर्न सहमत भएको हो ।

स्रोतका अनुसार बालुवाटारमा भएको सहमतिमा काँग्रेसले प्युठानमा २ र बाग्लुङमा १ सीट जनमोर्चालाई दिने प्रतिबद्धता ब्यक्त गरेको छ । पश्चिमी पहाडका केही जिल्लामा जनमोर्चाको राम्रो पकड छ । यो गठबन्धनले आगामी मंसिरमा हुने चुनावमा सकारात्मक नतिजा ल्याउन सक्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...