प्रधानसम्पादक सिलवाल प्रतिनिधी सभाको समानुपातिक उम्मेदवारमा शिफारिश



हाम्रो इकोनोमि

नेकपा एमाले सम्पर्क संगठन कमिटी प्रदेश नम्बर ३ ले हाम्रो इकोनोमी डट कमका प्रधान सम्पादक रामहरी सिलवाललाई प्रतिनिधी सभा तर्फको समानुपातिक उम्मेदवारमा शिफारिश गरेको छ। दुइ दशक यता बाट सक्रिय पत्रकारितामा होमिएका सिलवाल चर्चित पत्रकार र क्षमतावान राजनीतिज्ञका रुपमा कहलिएका छन। आधा दर्जन साप्ताहिक र मासिक पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका सिलवाल नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत हुन्।

बिद्यार्थी राजनीति बाट राजनीति सुरु गरेका सिलवाल शंकर देव क्याम्पसको स्ववियु उपसभापति समेत भएका ब्यक्ती हुन्। त्यस्तै चितवन-काठमाडौँ सम्पर्क मंचको अध्यक्ष,नारायणी अञ्चल सम्पर्क मंचको अध्यक्ष हुदै सम्पर्क मंच बिशेष समन्वय कमिटीमा रहेर समेत भूमिह निर्वाह गरेका छन। सिलवाल लाई नेकपा एमालेमा राजनीतिज्ञ र बुद्दिजिबि बर्गमा गनिदै आएको छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...